सीमा नाकामा नेपाल प्रहरीले बोक्छन् भारतीय सिम


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

भारतीय फोनबाट दाङमा प्रहरीले सञ्चार प्रवाह गरिरहेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

जिल्लामा भारतीय सीमा जोडिएका प्रहरी युनिट अहिले पनि भारतीय फोनको भरमा सञ्चार प्रवाह गरिरहेका छन् ।

नेपाल भारत नाका क्षेत्रका अधिकांश प्रहरी चौकीले भारतीय सिम प्रयोग गर्दै आएका छन् ।

नाका क्षेत्रमा नेपालका कुनै पनि सञ्चार सञ्जालले काम नगरेपछि त्यहाँका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गर्दै आफ्नो सञ्चार प्रवाह गर्नुपरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीमा प्रहरी चौकी खङग्रा, सीमा प्रहरी चौकी भैसाही, अतिरिक्त प्रहरी पोस्ट सिरिया नाका, अतिरिक्त प्रहरी पोस्ट डगमारा नाका, मुसिनाकाले भारतीय फोन नम्बर प्रयोग गर्दै नेपाल प्रहरीमा सञ्चार प्रवाह गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी कन्ट्रोलले जानकारी दिएको छ ।

देशको सुरक्षा निकायले अर्को देशको सञ्चार प्रयोग गर्दा सुरक्षा रणनीतिमा समेत प्रभाव पर्ने अवस्था आउन सक्ने विज्ञको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com