Follow @khasokhasmag

ट्रायलविना लाइसेन्स बनाइदिने भन्दै, घुस असुल्ने यातायात कार्यालयका कर्मचारी पक्राउ


प्रकाशित मिति : फाल्गुन १५, २०७४ मंगलबार

 

फागुन १५, काठमाडौं । ट्रायल नै नदिई सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० बनाइदिने भन्दै घुस असुल्ने यातायात कार्यालयका कर्मचारी पक्राउ परेका छन्।

यायातात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले नासु लेखनाथ भुषाललाई २५ हजार रुपैयाँ घुससहित बानेश्वरबाट पक्राउ गरेको हो।

भुषालले सेटिङ मिलाएर ट्रायलविना नै लाइसेन्स बनाइदिने भन्दै पैसा लिएका थिए। पैसा लिएलगत्तै उनलाई मंगलबार साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो।

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com