Follow @khasokhasmag

हिमाली जिल्ला मुस्ताङमा, पर्यटकको संख्यामा वृद्धि


प्रकाशित मिति : फाल्गुन १२, २०७४ शनिबार

फागुन १२, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चिसो घटेसँगै हवाई पर्यटकको संख्यामा वृद्धि भएको छ । मुस्ताङ, फागुन १२ । हिमाली जिल्ला मुस्ताङमा चिसो घटेसँगै हवाई पर्यटकको संख्यामा वृद्धि भएको छ ।

वसन्त ऋतु सुरु भएपछि जोमसोममा भारतीय पर्यटक आगमनमा वृद्धि भएको नागरिक उड्ययन कार्यालय जोमसोमका वरिष्ठ अधिकृत विशाल वरुणले बताए ।

पोखरादेखि जोमसोमको उडान भर्दै आएकोे तारा एयरलायन्सले गत हप्तादेखि दैनिक ५ वटासम्म उडान भर्दै आएको छ ।

निकट भविष्यमै साविक गोमा एयरको समिट एयरलाईन्स, नेपाल वायु सेवा निगम र सिता एयरलाइन्सले पनि सेवा संञ्चालन गर्ने नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com