काठमाडौंमा बम भेटियो


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

काठमाडौंको तीनकुनेमा रहेको बागमती पुलमा बम भेटिएको छ । महानगरीय प्रहरी वृत, बानेश्वर नजिकै रहेको पुलमा बम भेटिएको हो ।

महानगरीय प्रहरी वृत वानेश्वरका अनुसार अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । बम रहेको ठाउँ वरिपरी प्रहरीले सर्वसाधरणलाई जान दिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com