यस्तो बन्यो एकीकरणको खाका , २ अध्यक्ष, ११ जनाको स्थायी कमिटी र ४३ जनाको पोलिटब्युरो (नामावलीसहित)


प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार

काठमाडौं ५ फागुन । नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक रूपरेखा यस्तो आयो । प्रचण्डले एकीकरण नभएसम्म सरकारमा सामेल हुन्न भनेपछि एमाले अप्ठेरोमो परेको थियो र यसरी पार्टी एकीकरण गर्ने खाका तैयार भएको छ ।

स्मरणीय छ, २०७२ असोज २५ गते प्रचण्डको समर्थनमा प्रधानमन्त्री बनेका ओली २०७३ साउन १९ मा समर्थन फिर्ता लिदा राजीनामा दिन बाध्य भए । २०७४ फागुन ३ गते त्यही माओवादीको समर्थनमा दोश्रो पटक प्रधानमन्त्री बनेका छन् र दुबै पार्टी एकीकृत हुने तैयारीमा जुटेका छन् ।

१.अध्यक्षः प्रचण्ड
२.अध्यक्ष : केपी ओली
३ स्थायी समिती
१.झलनाथ खनाल
२.माधव कुमार नेपाल
३.नारायण काजी श्रेष्ठ
४.बामदेब गौतम
५ राम बहादुर थापा
६.अष्टलक्ष्मी शाक्य
७.अमिक शेरचन
८.सुभाषचन्द्र नेम्वाङ
९.भिम रावल
१०.इश्वर पोखरेल
११.कृष्ण बहादुर महरा

पोलिट्ब्युरो कमिटी
१.युवराज ज्ञावली
२.टोप बहादुर रायमाझी
३.सुरेन्द्र पाण्डे
४.बिष्णु पौडेल
५.घनश्याम भुसाल
६.योगेश भट्टराई
७.शंकर पोखरेल
८.प्रदिप ज्ञावली
९.गोकर्ण बिष्ट
१०.छबिलाल बिश्वकर्मा
११.सत्यनारायण मण्डल
११.सत्यनारायण मण्डल
१२.भिम आचार्य
१३.किरण गुरुङ
१४.पम्फा भुसाल
१५.दिनानाथ शर्मा
१६.लिलामणि पोखरेल
१७.गिरिराज मणि पोखरेल
१८.मातृकाप्रसाद यादव
१९.जनार्दन शर्मा
२०.बर्षामान पुन
२१.राम कार्की
२२.अग्नि सापकोटा
२३.प्रभु शाह
२४.जयपुरी घर्ती
२५.देव गुरुङ
२६.शेरधन राई
२७.पृथ्वी सुब्बा गुरुङ
२८. शक्ति बस्नेत
२९.लेखराज भट्ट
३०.जगन्नाथ खतिवडा
३१.रघुजी पन्त
३२.राजेन्द्र पाण्डे
३३.रघुबिर महासेठ
३४.महेश बस्नेत
३५.यमलाल कंडेल
३६.प्रकाश ज्वाला
३७.कर्ण थापा
३८.बेदुराम भुसाल
३९.प्रदिप नेपाल
४०.सुनिलकुमार मानन्धर
४१.अग्नि खरेल
४२.ठाकुर गैरे
४३.भगवती चौधरी
सहित १११ सदस्यीय केन्द्रीय कमिटी बन्दैंछ । नयाबाटो बाट

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com