युएससीआईएसले अधिकांश फर्मशुल्क क्रेडिट कार्डबाट पनि लिने

अब युएससीआईएसलाई आवेदनबापत तिर्नुपर्ने अधिकांश शुल्क क्रेडिट कार्डबाट पनि तिर्न सकिने भएको छ । बुधबार युएससीआइएसले अधिकांश फर्मको शुल्क क्रेडिट कार्डबाट समेत लिने घोषणा गरेको हो । ट्राभल डकुमेन्ट, ग्रिनकार्डदेखि नागरिकतासम्मको आवेदनशुल्क अब क्रेडिट कार्डबाट समेत तिर्न सकिने भएको छ । कुनकुन आवेदनका लागि क्रेडिट कार्डबाट तिर्न सकिन्छ ? यहाँ हेर्नुहोस् । मास्टर कार्ड, भिसा, … Continue reading युएससीआईएसले अधिकांश फर्मशुल्क क्रेडिट कार्डबाट पनि लिने