नेपाली सेनाले “सेना दिवसको” अबसरमा महाशिवरात्रीको बढाईं सहित आफ्नो कला कौशलको साथै शक्ति प्रदर्शन (फोटो फिचर)


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

आज सेना दिवस, नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाएको छ । टुँडिखेलमा आयोजित कार्यक्रममा सेनाले विभिन्न खेल कौशल प्रदर्शन गरेको थियो ।सेना दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरुलगायतका विशिष्ट व्यक्तिहरुको सहभागी थियो । त्यस अवसरमा हेलिकप्टरमार्फत् सेनाको व्यानर प्रदर्शनसहित पुष्पवृष्टि गरियो । सेनाले राइफल र तोपबाट महाशिवरात्री बढाईं, झाँकी, कवाज, मार्चपास, हतियार प्रदर्शन र विभिन्न भेहिकल तथा उपकरणको प्रदर्शन समेत गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com