अमेरिका छिर्न खोज्दा ७८ नेपाली सिमाक्षेत्रमा पक्राउ , १० विमानस्थलबाट फिर्ता, कारण के हो ?


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

आर्थिक बर्ष २०१८ सुरु हुनासाथ ७८ नेपाली गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्दा सिमाक्षेत्रमा पक्राउ परेका छन् भने १० जना नेपाली विमानस्थलमा पक्राउ परेका छन् । त्यस्तै यही अवधिमा अमेरिकी अदालतबाट १४७ जनाले अमेरिकामा बस्न अनुमति पाएका छन् भने ४६ जनाले देशनिकालाको आदेश पाएका छन् । ट्रम्पको एकबर्षे कार्यकालको समिक्षा, टीपीएस, डिभी लोटरी लगायतका पछिल्ला अपडेटबारे कानुन व्यवसायी खगेन्द्र जीसीसँग ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com