कांग्रेस, माओवादी र राजपाको समानुपातिक सूचीमा त्रुुटि


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

माघ २९, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत समानुपातिक सूचीमा त्रुटि भएको भन्दै निर्वाचन आयोगले नामावली सच्याउन कांग्रेस, माओवादी केन्द्र र राजपालार्इ आग्रह गरेको छ ।

कांग्रेस, माओवादी र राजपाले पेश गरेको सूची समानुपातिक सिद्धान्तअनुसार नभएको भन्दै निर्वाचन आयोगले भन्दै आयोगले सच्याएर ल्याउन आयोगले पत्राचार गरेको हो ।

आयोगले तीन दललार्इ नामावली सच्याएर फागुन २ गते ५ बजेभित्र निर्वाचन आयोगमा बुझाउन पत्राचार गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com