साउदीमा बिरामी भएर सुतेका बस्नेत पुगे जेलमा, मृत्युदन्ड सम्म सजाय हुन सक्ने


प्रकाशित मिति : माघ २१, २०७४ आईतबार

“बस्नेत बचाउ अभियान”

कुमाख मालिका गाउँ पलिका वडान.१ साधान्मुडा सल्यान जिल्ला राप्ती, नेपाल घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलामा बल ब. बस्नेत (साउदी अरबिय)देशमा मिति २०७३/७/२७ गते Date 13/7/2016 उहाँ साउदी अरबियाको कम्पनीमा कार्यरत रही निरन्तर डिउटी गरिराख्नु भएको १० महिना पुगिसकेको थियो। त्यस पछि साउदी अरबिय कम्पनीमा कार्यरत नेपाली काम दारहरुले आफ्नु कम्पनीको मालिक सङ्ग हामीले श्रम पसिना बगाए बापत हाम्रो सेलारी हुनु पर्छ भनि माग राख्नु भएको रहेछ सम्पुर्ण नेपाली दाजुभाइहरुले।

त्यसै समयमा कम्पनीको ब्यक्तिसङ्ग विवाद सम्म हुन पुगेछ। यहि समयमा Bal Bahadur Basnet बिरामी पर्नु भएको थियो। उहाँ बिरामीको कारणले गर्दा १ एक दिन डिउटी जान नसक्दा आफ्नो कम्पनीको रुम मै सुत्नु भएको थियोे। त्यसै समयमा उहाँको कम्पनीको (मालिक बोस)ले साउदी अरबियको पुलिस प्रशासनलाई जानकारी दिएर एकासी कम्पनीको रुम आएर पुलिसले गाडीमा राखेर साउदीको जेल घरमा लगेर राख्दा उनीहरुलाई थाहा भयो। केही समय पछी उहाँले पिडादायक खबर घर परिवार सम्म पुर्‍याउनु भएछ । यो खबरले सबैलाई दुखित बनाएको छ। अब उहाँलाई कसरी र कुन मध्यम अथवा कानुन प्रक्रियालाई फोलो गर्दै जादा जेलमुुुक्त गर्न सकिन्छ भन्ने चिन्ताले परिवार पिरोलिएका छन? नेपालदेखी पठाएको मेनपावरले पनि यो बिसयमा कुरा गर्दा कुनै पनि चासो दिएको छैन भन्ने गुनासो आएको छ।

साउदी अरबमा नेपाली राजदुतावासलाई फोन गर्दा फोन न उठेको गुनासो पनि आएको छ । Bal Bahadur Basnet लाई हामी सम्पुर्णको सहयोगबाट उहाँलाई कानुनको डोरी खुल्ला भए सम्म उहाँलाई साउदी अरबको कम्पनी अनि सरकार संग सम्झौता गरिएर जेल तथा मृत्यु दण्डको सजाय पाएका बल बहादुर बस्नेतलाई जेलमुक्त गर्न सकिन्छ भन्ने कुरामा हामी बिस्वस्त रहेका छौ। नेपाल फर्काउन सहयोगको लागी सम्पुर्ण देश प्रेमी र रास्ट्र प्रेमीहरुमा अनुरोध गरिन्छ ।। यो खवरलाई कानुनको संबंधित निकाय र ठाउँ सम्म पुर्याउन सबैले सेयर गरिदिनुहोला । हामीलाई यो पीडा बस्नेतका भाइ निर्मल बिष्टले जानकारी दिनुभएको हो । साउदी दूतावासमा उपलब्ध नम्बरमा कन्ट्याक्ट गर्दा फोन उठेको छैन।

पीडितको विवरण
नाम = बल ब. बस्नेत
ठेगाना = स्वीकोट ६, सल्यान
जन्मस्थान= स्वीकोट ६, साधान्मुडा
घर परिवारको नम्बर = 9822488418
साउदी अरबियको सम्पर्क नम्बर +966502547384

पठाउने म्यानपावरको विवरण
sos manpower service pvt.ltd
G.p.o box: 3565 Dhapasi, Kathmandu,
Tel: +977-1-4365986, Fax +977-1-4365985/4382462
Email= [email protected]
[email protected]
एजेन्ट पठाउने ब्यक्तिको नाम धनबिर बि.क
सम्पर्क नम्बर 9843795576

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com