डिभोर्स पछि मिना ढकालको युट्युबमा अर्को लफडा: दर्शकले भने गीतको बेइज्जत नगर्नुस


प्रकाशित मिति : माघ २०, २०७४ शनिबार

चर्चित हास्य कलाकार मनोज गजुरेललाई डिभोर्स दिएर बुटिक खोलेकी मीना ढकालले अर्को नयाँ फन्डा सार्वजनिक गरेकी छिन् ।

‘हेरेको तिमीलाई आँखाले होइन मनले हो’ गीत गाएर युट्युबमा राखेपछि गीतकै बेइज्जत भएको भन्दै धेरैले यसप्रति नकारात्मक टिप्पणी गरेका छन् ।

युट्युबमा उनले गाएको गीत हेर्ने अधिकांशले नकारात्मक प्रतिक्रिया दिएका हुन् । गंगा थापा लेख्छिन् , छ्या छ्या सुहाउने सम्म पो गर्न हो त भगवान माया सारु मगरको प्रतिक्रिया, गीत गाउँन डिभोर्स गरे जस्तो छ, दिनेश गुरुङ लेख्छन् यो आईमाईको थुतुनो अलछिना छ’ यस्तै अधिकांश प्रतिक्रिया तल्लो स्तरमा गाली गरिएका छन् उनले गीतको मर्मलाई वेवास्था गरेर बेइजत गरेको धेरैको भनाइ रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com