‘चराको गीत’ लिएर आए कृसु

न्युयोर्कमा कार्यरत नेपाली वाणिज्यदूत साहित्यकार कृसु क्षेत्रीको नयाँ कविता संग्रह ‘चराको गीत’ प्रकाशित भएको छ । यो कविता संग्रह साझा प्रकाशनले बजारमा ल्याएको हो । १२ बर्षको अन्तरालमा क्षेत्रीको नयाँ कवितासंग्रह बजारमा आएको हो । यस अगाडि २०६३ सालमा उहाँको ‘बोधिसत्वको मृत्युउत्सव’ कवितासंग्रह प्रकाशित भएको थियो । नयाँ कविता संग्रहको प्रकाशनपछि क्षेत्रीले खुशी व्यक्त गर्दै … Continue reading ‘चराको गीत’ लिएर आए कृसु