प्रविधि संग नजिक बनाउदै क्यान इन्फोटेक (फोटो फिचर)


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

सूचना प्रविधिको कुम्भ मेलाका रुपमा लिइने ‘क्यान इन्फोटेक – २०१८’ सुक्रबारदेखि राजधानीमा सुरु भएको छ। भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने छ l
प्रत्येक वर्ष गरिने यस्ता मेलाले जनतामा सूचना प्रविधिको विकासका विषयमा जान्न र बुझ्न सहयोग पुग्ने छ l  मेलामा नविनत प्रविधिको विषयमा जानकारी हरु पनि पाउन सकिञ्छ । सुबिसुको प्रायोजन र सामसुङसँगको सहकार्यमा सञ्चालन भएको मेलामा २ सय २२ वटा स्टल राखिएका छन्। मेला ४ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ। मेलास्थलमा प्रवेशका लागि टिकट शुल्क ५० तोकिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com