नोट छपाईका लागि छानिए छ कम्पनी


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

नेपाल राष्ट्र बैंकले नयाँ नोट छपाईका लागि ग्लोबल टेण्डर मार्फत ६ वटा कम्पनी छनौट गरेको छ । राष्ट्र बैंकले गत असोजमा ग्लोबल टेण्डर आवहान गरेको थियो ।

बैंकिङ खबर ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com