टि.यु. को लापरबाहीले विद्यार्थीको भविष्यमाथि खेलवाड


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

 

माघ १०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत वि. आइ. सिटी सेमिस्टार प्रणाली अन्तर्गत प्रत्यक छ छ महिनामा परीक्षा गर्नुपर्ने भए पनि अहिले विश्वविद्यालयले ८, ९ महिनामा परीक्षा संचालन गर्दै आएको छ।

विद्यार्थीले पटक पटक आन्दोलन गर्दा हुन्छ भन्ने तर समयमा परीक्षा कहिले नगर्नाले विद्यार्थीको भविष्य माथि नै खेलवाड भएको विद्यार्थीले बताएका छन् । २०७२ बाट संचालित सेमिस्टार २०७६ मा पाहिलो ब्याज सकिनु पर्ने हो, तर परीक्षा संचालन नहुदा करिब ७ वर्ष लाग्ने देखिएको छ ।

विद्यार्थीको कुरा नसुन्ने प्रवृत्ति भएकाले पछुताउनु परेको विद्यार्थीले बताए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com