Follow @khasokhasmag

अमेरिकामा ८.२ रेक्टरको भूकम्प, सुनामीको चेतावनी


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

अमेरिकाको अलास्का तटीय क्षेत्रलाई केन्द्र बनाए शक्तिशाली भूकम्प गएको छ । लगतै स्थानीय प्रशासनले सुनामीको चेतावनी दिएको छ ।

स्थानीय समय अनुसार मध्यरातमा ८.२ रेक्टर स्केलको भूकम्प गएको छ, जसको केन्द्रविन्दु कोडिलबाट १७५ माइल दक्षिणपूर्व रहेको सीएनएनले जनाएको छ । बीबीसीले भने भूकम्प ७.९ रेक्टर स्केलको भएको उल्लेख गरेको छ ।

भूकम्पपछि स्थानीय प्रशासनले अलास्का, बोलम्बिया क्षेत्रमा सुनामीको चेतावनी दिएको छ ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com