बिबाह बन्धनमा बाधिए भद्रगोलको जिग्री र रक्षा


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

चर्चित हास्य टेलि श्रृङखला भद्रगोल को यो हप्ता अाउने नयाँ श्रृङखला मा कुमार कट्टेल जिग्री र रक्षा श्रेष्ठको बिबाह भएको रोल देख्न सकिन्छ ।

भद्रगोल सुरुवाती दिन देखिनै जोडी बनेर अाइरहेको यो जोडी बास्तबिक जीवनमा चाहि रक्षा बिबाहित हुन् ।

कुमार कट्टेल जिग्रीले पनि अाफ्नो बिहे नभएपनि बिहे भएको कल्पना गर्दै सामाजिक सञ्जालमा भद्रगोल सुटिङ को रक्षा सँग बिबाह भएको फोटो सार्वजनिक गरेेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com