झाडू बोकेर लालबाबु पण्डित सडकमा


प्रकाशित मिति : पुस २७, २०७४ बिहीबार

 काठमाडौं, २७ पुस । सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर चर्चामा आएका लालबाबु पण्डित आज बिहीबार विहानै हातमा झाडू लिएर सडक सफा गनर्ज निस्के ।

म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ अभियान सुरू भएको कार्यक्रमा पण्डित झाडु लिएर निस्केका हुन ।

अभियानमा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीका साथै विद्यार्थी, सुरक्षाकर्मी लगायतले सहभागिता जनाएका छन् । क्लिन काठमाडौं अभियान अन्तरगत कोटेश्वरदेखि माइतीघर मण्डलासम्मका सडक बिहीबार बिहान सफा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com