Follow @khasokhasmag

डाक्टर गोविन्द केसी पक्राउ


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

पुस २४, काठमाडौं– अदालतको अपहेलना मुद्दामा डा. गोविन्द केसी पक्राउ परेका छन्।

सर्वोच्च अदालतको आदेशका आधारमा प्रहरीले डा( केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ गरेको हो। उनलाई पक्राउपछि महानगरीय प्रहरी परिसर टेकु लगिने एसपी रामदत्त जोशीले बताए।
स्रोतकाअनुसार डा. केसीलाई अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राख्ने तयारी छ। मंगलबार अदालतमा उपस्थित गराउन सजिलो हुने भएकाले उनलाई सिंहदरबार वृत्तमा राख्न लागिएको हो।

चिकित्सा शास्त्र अध्ययन संस्थान ९आइओएम०का डीन नियुक्ति प्रकरणमा अदालतको फैसला विरुद्ध डा. केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com