सामाजिक सञ्जालमा भाइरल भएको यो फोटोको वास्तविकता यस्तो रहेछ


प्रकाशित मिति : पुस १६, २०७४ आईतबार

झन्डै तिन वर्ष पहिला बजारमा आएको श्री कृष्ण लुइँटेलको आवाजमा रहेको गीत कस्तो हुन्थ्यो होला… भन्ने बोलको गीतमा रहेको यो फोटो अहिले सबैतिर भाइरल भई रहेको छ ।

बिशेस गरेर झापा र झापालीको खिल्ली उडाएर फोटोलाई भाइरल बनाइएको छ तर उक्त फोटो वास्तविक नभएर गीत भित्र रहेको एउटा काल्पनिक कथामात्र रहेको छ ।

धेरै जसो समाजमा रहेका बिकृति विसंगतिहरुलाई गित मार्फत झापड हान्न माहिर गायक लुइँटेलको यो गीतमा पनि पुरुस महिला भएमा कस्तो हुन्थ्यो होला भन्ने कल्पना गरेर बनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com