रूपन्देहीमा पेट्रोल पम्प संचालकको हत्या


प्रकाशित मिति : पुस ६, २०७४ बिहीबार

पुस ६ रूपन्देही रूपन्देहीमा एक पेट्रोल पम्प संचालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मायादेवी गाउँपालिका १ अहिरौलीस्थित हसन आयल फिलिङ सेन्टरका सञ्चालनक ३५ वर्षका बुद्धु भन्ने अयुव मुसलमानको हत्या भएको हो। बुधबार राती मोटरसाइकलमा आएका व्यक्तिले धारिलो हतियार प्रहार गरी उनको हत्या गरेको प्रारम्भिक जानकारीका आधारमा अनुसन्धान थालिएको रूपन्देही प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com