फेरि एक नेपालीको मलेसियाबाट आयो दुखद खबर

प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

फेरि एक नेपालीको मलेसियाबाट आयो दुखद खबर….पुरा पढ्नुहोस

मलेसियाको कोकोन फूड ईण्डष्ट्रीमा बिगत चालिस महिना देखि कार्यरत धार्चे गाउँ पालिका ( २ रुञ्चेत गोरखाका कान्छा गुरुङको निधन भएको छ ।
राती आरामै सुतेका गुरुङ बिहान ड्युटी जाने समयमा नउठे पछि साथीले उठाउन खोज्दा मृत्यु भएको थाहा पाएको थिए ।
अस्पताका डक्टरहरूले मृत्युको पुष्टि गरे पनि पोष्टमार्टम रिपोर्ट भने आउन बाँकि छ ।

अस्पताका डक्टरहरूले मृत्युको पुष्टि गरे पनि पोष्टमार्टम रिपोर्ट भने आउन बाँकि छ ।मलेसियाको कोकोन फूड ईण्डष्ट्रीमा बिगत चालिस महिना देखि कार्यरत धार्चे गाउँ पालिका ( २ रुञ्चेत गोरखाका कान्छा गुरुङको निधन भएको छ ।
राती आरामै सुतेका गुरुङ बिहान ड्युटी जाने समयमा नउठे पछि साथीले उठाउन खोज्दा मृत्यु भएको थाहा पाएको थिए ।
अस्पताका डक्टरहरूले मृत्युको पुष्टि गरे पनि पोष्टमार्टम रिपोर्ट भने आउन बाँकि छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com