वाम गठबन्धनका उम्मेदवार अग्नी सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट विजयी


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

मंसिर २३ माओवादी केन्द्रका नेता अग्नी सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले ४० हजार ५ सय ४ मत प्राप्त गरेका थिए । उनले कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई १० हजार ७ सय बढी मतान्तरले पराजित गरेका हुन्। बस्नेतले २९ हजार ७ सय ९८ मत प्राप्त गरे। सापकोटा पूर्व मन्त्री तथा बस्नेत सूचना तथा सञ्चार मन्त्री हुन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com