सरकारले तराईमधेसका बाढीपीडितलाई प्याकेजमा राहत दिने


प्रकाशित मिति : कार्तिक २०, २०७४ सोमबार

कात्तिक २०, सरकारले बाढी आएको झण्डै ५ महिना पुग्नै लाग्दा तराईरमधेसका बाढीपीडितलाई प्याकेजमा राहत दिने भएको छ ।
प्रधानमन्त्री कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खामा बाढीले प्रभावित क्षेत्रका नागरिकलाई विशेष प्याकेज राहत दिने निर्णय गरेको हो।

विशेष राहत प्याकेज लैजान अर्थ मन्त्रालयलाई जिम्मेवारी दिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। राहत प्याकेज के के कुरा छन् भन्ने खुलासा गरिएको छैन ।

एसियाली विकास बैठकबाट ग्रामीण सडक सञ्जाल विस्तारका लागि १ सय मिलियन अमेरिकी डलर ऋण सहायता लिने निर्णयसमेत बैठकले गरेको छ।

ऋण सहायता लिने सम्बन्धमा बैठकले वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। यो सडक सञ्जालले १६ जिल्लाको ३ सय ८८ किलोमिटर ग्रामीण सडक स्तर उन्नति गरी कृषि उपजको बजार र पहुँच सुनिश्चित गर्ने आशा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विनोद केसीलाई रक्षा मन्त्रालयमा ल्याउने निर्णय गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com