ट्रम्पले सार्वजनिक गरे पक्राउ परेका भेनेजुएलाका राष्ट्रपति मादुरोको तस्वीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ परेपछि युएसएस इवो जिमा युद्धपोतमा रहेको उनको तस्बिर सार्वजनिक गरेका छन्। ट्रम्पको ट्रुथ सोसल एकाउन्टमा पोस्ट गरिएको उक्त फोटोमा मादुरो स्वेटसर्ट र ट्र्याक पाइन्ट लगाएको, आँखामा कालो चश्मा जस्तो वस्तु राखिएको र हातमा पानीको बोतल समातेको अवस्थामा देखिन्छन्। उनी हत्कडी लगाइएका जस्तो देखिन्छन्। यसअघि फक्स न्युजसँगको … Continue reading ट्रम्पले सार्वजनिक गरे पक्राउ परेका भेनेजुएलाका राष्ट्रपति मादुरोको तस्वीर