अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थीको मृत्यु
अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थी प्रसिद्ध कँडेलको मृत्यु भएको छ । १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका गएका काठमाडौं शंखमुलका कँडेलले आत्महत्या गरेको पारिवारिक श्रोतले पुष्टी गरेको छ । दुई छोरामध्ये जेठा प्रसिद्ध कँडेल १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका गएका थिए । ८ महिना अगाडि उनले बाल्टिमोरमा कलेज ट्रान्सफर गरेका थिए … Continue reading अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थीको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed