टिकटक हेरेको भन्दै बाबुले गरे छोरीको गोली हानी हत्या

टिकटक हेरेको आरोपमा बाबुले छोरीको गोली हानी हत्या गरेका छन । पाकिस्तानको क्वेटा शहरमा आफनी छोरीको गोली हानी हत्या गरेका अंवार उल हक लाई प्रहरीले पक्राउ गरेको हो । टिकटकका भिडियो आफुलाइ मन नपर्ने बताउदै अंवार उल हकले छोरी हिरा अनवारले टिकटक नहेर्न र भिडियो पोष्ट नगर्न नमानेपछि गोली हानी हत्या गरेको प्रहरी समक्ष स्वीकार … Continue reading टिकटक हेरेको भन्दै बाबुले गरे छोरीको गोली हानी हत्या