“अमेरिकामा स्वर्ण युगको सुरुवात”: राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्वर्ण युगको सुरुवात भएको बताएका छन् । राष्ट्रपति पदको सपथग्रहणपछिको सम्बोधनमा ट्रम्पले आफूले सधै अमेरिकालाई अगाडि राख्ने बताएका छन् । ट्रम्पले सम्बोधनमा न्यायको तराजुलाई पुनः सन्तुलित गरिनेछ। ‘डिपार्टमेन्ट अफ जस्टिस र सरकारको दुष्ट, हिंसात्मक र अनुचित हतियार’ समाप्त हुने बताए । अमेरिकालाई पुन महान बनाउनका लागि आफूलाई भगवानले बचाएको उनले … Continue reading “अमेरिकामा स्वर्ण युगको सुरुवात”: राष्ट्रपति ट्रम्प