‘छोराछोरी अमेरिका ल्याइदिन्छौं भनेर न्युयोर्कका हामी ५ जनाबाट साढे २ करोडभन्दा बढी ठगे’

मानव तस्करीको अभियोगमा नेपालमा पक्राउ परेका नेपाली अमेरिकन ५२ वर्षीय हस्त गौतमले आफ्ना छोराछोरी र आफन्तहरु अमेरिका ल्याइदिने भन्दै आफूहरुबाट साढे २ करोडभन्दा बढी रकम ठगेको तर उनीहरुलाई अमेरिका भने नल्याइदिएको न्युयोर्कमा रहेका ५ जना नेपालीहरुले गुनासो गरेका छन् । उनीहरुले खसोखाससँग कुराकानी गर्दै भने – ‘कसैका एकजना त कसैका दुईजना छोराछोरी र आफन्त गरी … Continue reading ‘छोराछोरी अमेरिका ल्याइदिन्छौं भनेर न्युयोर्कका हामी ५ जनाबाट साढे २ करोडभन्दा बढी ठगे’