कांग्रेस २५, एमाले १२, माओवादी केन्द्र ७, एकीकृत समाजवादी ६, स्वतन्त्र पार्टी ४ स्थानमा विजयी


प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार

आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस २५, एमाले १२, माओवादी केन्द्र ७, एकीकृत समाजवादी ६, स्वतन्त्र पार्टी ४ स्थानमा जितेका छन्।

त्यस्तै राप्रपा २, नागरिक उन्मुक्ति पार्टी १, जसपा १, जनमत पार्टी १, लोसपा १, जनमोर्चा १ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन् ।

प्रतिनिधिसभामा समानुपातिकको बुधबार रातिसम्म करिब ११ प्रतिशत मतगणना भएको छ । समानुपातिकतर्फको ११ प्रतिशत मतगणना हुँदा एमाले अघिअघि र कांग्रेस पछिपछि छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com