न्युयोर्कमा सुरु हुने भयो नेपाली भाषा र संगीतकक्षा

अमेरिकाको न्युयोर्कमा पछिल्लो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा र संगीत सिकाउने उद्देश्यले नेपाली भाषा र संगीत कक्षा औपचारिक रुपमा सुरु हुने भएको छ । केही समयदेखि परिक्षणका रुपमा नेपाली भाषा र संगीतकक्षा संचालन भइरहेपनि अब भने पूर्णरुपमा संचालन हुने भएको हो । अमेरिकामा रहेका पछिल्लो पुस्ताका नेपालीहरुले नेपाली भाषा बोल्न र लेख्न नजान्ने समस्या रहेको … Continue reading न्युयोर्कमा सुरु हुने भयो नेपाली भाषा र संगीतकक्षा