न्युयोर्कमा नेपालीका लागि सिनियर सेन्टर बनाउने अभियान तीब्र

न्युयोर्कमा नेपाली समुदायका लागि सिनियर सेन्टर बनाउने अभियान तीब्र भएको छ । कलेजो फेरेर पुनर्जीवन पाएका न्युयोर्क निवासी नेपाली पुण्डरी अर्याल संस्थापक अध्यक्ष रहनुभएको प्रसाद फाउण्डेशनको पहलमा यो अभियान तीब्र पारिएको हो । प्रसाद फाउण्डेशनको कार्यालय स्थापना गरेपछि सिनियर सेन्टर बनाउने कामले तीब्रता पाउने संस्थापक अध्यक्ष अर्यालले अपेक्षा गर्नुभएको छ । प्रसाद फाउण्डेशन न्युयोर्कमा स्थापित … Continue reading न्युयोर्कमा नेपालीका लागि सिनियर सेन्टर बनाउने अभियान तीब्र