काठमाडौंको लाजिम्पाटमा साझा बस दुर्घटना भएको छ। लगनखेलबाट बूढानीलकण्ठ जाँदै गरेको बा ४ ख ५६६१ नम्बरको साझा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। स्कुटर जोगाउन खोज्दा बस चिप्लिएर बिजुली पोलमा ठोक्किन पुगेको बस चालक बालसाङ लामाले बताए। घटना बुधबार साँझतिरको हो। बस लाजिम्पाट सडकखण्डमा दुर्घटना भएको हो । बसको अगाडिको एक साइटको भागमा क्षतिभएको छ । दुर्घनामा कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।