एमालेमा आफूले रोपेको बिउ केही समयपछि फुल्ने र फल्ने अध्यक्ष प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा  केपी ओली प्रवृति हाबीहुँदैँ जाँदा पार्टी धेरै ठूलो निरंकुशतामा  जाने खतरा देखेर आफूहरुले विद्रोह गरेको बताएका छन् । आज पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले ओली प्रति निशाना साँच्दै भर्ने त्यो प्रवृति र नेतृत्व त्यहाँ नहुने हो भने मैले अरु हजारौँ कार्यकर्ताहरुलाई आरामले समाजवादको यात्रामा डोर्याउन … Continue reading एमालेमा आफूले रोपेको बिउ केही समयपछि फुल्ने र फल्ने अध्यक्ष प्रचण्डको दाबी