रुँदै विदा भईन मन्त्री झाक्री ( भिडियो सहित)


प्रकाशित मिति : असार १२, २०७९ आईतबार

सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको २० दिनपछि नेकपा एकीकृत समाजवादीका शहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएकी छिन् ।
शहरी विकास मन्त्री झाँक्रीले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै हालसम्म गरेका कामको विवरणसहित राजीनामा दिएकी हुन ।

रामकुमारी झाक्रीको विदाईका लागि शहरी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनी बारम्बार आँशु पुछि रहिन । विदाई कार्यक्रममा उनी निकै भावुक बनेकी थिईन ।
कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्त सुनाउँदा मन्त्री झाँक्री भावुक  बनेकी हुन । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com