भरतपुरमा मतगणना सुचारु गर्न दवाव दिदै काठमाण्डुमा राके जुलुस


प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार

भरतपुरमा स्थगित मतगणना सुचारु गर्न दवाव दिदै नेकपा (एमाले) भातृ संगठनले काठमाण्डुमा राके जुलुस निकालेको छ ।


भरतपुरमा स्थगित मतगणना तत्काल शुरु गर, मतपत्र च्यात्ने माओवादी केन्द्रका कार्यकर्ता र प्रतिनिधिलाई करबाही गर, भारतीय दूतावासको इसारामा नाच्ने प्रचण्ड मुर्दावाद जस्ता नारा लगाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com