भिसा बुलेटिन: सबै डिभी विजेताको भिसा करेन्ट, अमेरिकामा हुनेले एड्जस्ट गर्नसक्ने, बाहिर हुने अन्यौलमा

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुलाई महिनाको भिसा बुलेटिन जारी गरेको छ । जसमा अगस्त महिनाका लागि  सबै डिभी विजेताहरुको भिसा करेन्ट गरिएको छ । जुनको भिसा बुलेटिनमा पनि जुलाईका लागि सबै डिभी विजेताका लागि भिसा करेन्ट गरिएको थियो । मे महिनाको भिसा बुलेटिनमा जुन महिनाका लागि नेपाली डिभी विजेताहरुलाई ६४ सय … Continue reading भिसा बुलेटिन: सबै डिभी विजेताको भिसा करेन्ट, अमेरिकामा हुनेले एड्जस्ट गर्नसक्ने, बाहिर हुने अन्यौलमा