अब डिसेम्बर ३१ सम्म भिसा सकिएको ४८ महिना ननाघेकाको भिसा नविकरण हुने

अमेरिकी सरकारले विना अन्तरवार्ता भिसा नविकरणका सन्दर्भमा सुविधा थप गरेको छ । अब भिसा सकिएको ४८ महिना ननाघेका व्यक्तिले सोही श्रेणीको गैर आप्रवासी नयाँ भिसा विना अन्तरवार्ता पनि प्राप्त गर्न सक्ने भएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले यो सुविधा सन् २०२१ को डिसेम्बर ३१ सम्मका लागि थप गरेका छन् । यो सुविधा अन्तरगत विगतमा … Continue reading अब डिसेम्बर ३१ सम्म भिसा सकिएको ४८ महिना ननाघेकाको भिसा नविकरण हुने