नवराज केसी: न्युयोर्क सिटी काउन्सिलमा पहिलो नेपाली अमेरिकन उम्मेदबार

– किशोर पन्थी झण्डै ८ हजार माइल टाढा नेपालबाट अमेरिकी सपनासहित झण्डै २० बर्ष अगाडि अमेरिका आएका एकजना आप्रवासी हुन् नवराज केसी । उनै केसी विश्वको ब्यापारिक राजधानी न्युयोर्क सिटीको सिटी काउन्सिलमा उम्मेदबारी दिने पहिलो नेपाली अमेरिकन हुन् । आगामी जुन २२ मा हुने डेमोक्रेटिक प्राइमरीमा न्युयोर्क सिटी काउन्सिलको डिस्ट्रिक्ट १९ बाट उम्मेदबारी दिएका केसी … Continue reading नवराज केसी: न्युयोर्क सिटी काउन्सिलमा पहिलो नेपाली अमेरिकन उम्मेदबार