कोरोनाबिरुद्धको भ्याक्सिनको दुबै डोज लगाएका न्युयोर्क निवासी यी नेपालीहरुको अनुभव

– किशोर पन्थी अमेरिकामा डिसेम्बरको दोश्रो सातादेखि कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने काम सुरु भएयता भ्याक्सिन प्राप्त गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । कतिपय नेपालीहरुले भ्याक्सिनका दुईवटै डोजहरु प्राप्त गरिसकेका छन् । दुईवटै डोज प्राप्त गरेका नेपालीहरुले खसोखाससँगको कुराकानीमा आफ्ना फरक फरक अनुभवहरु बताएका छन् । न्युयोर्क निवासी डाक्टर विनोद शाहले डिसेम्बरको अन्तिम साता भ्याक्सिनको … Continue reading कोरोनाबिरुद्धको भ्याक्सिनको दुबै डोज लगाएका न्युयोर्क निवासी यी नेपालीहरुको अनुभव