प्रधानमन्त्री ओलीद्वारा नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ

❒ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ ❒ सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइने ❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।  नेपालमा कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री … Continue reading प्रधानमन्त्री ओलीद्वारा नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ