२४ महिनाभित्र भिसा सकिएकाले विना अन्तरवार्ता मार्च ३१ सम्म भिसा नविकरण गर्न पाउने

अन्तिमपटक अपडेट:  मार्च ७, २०२१ अमेरिकी दूतावास काठमाडौंले नियमित भिसा सेवा सुचारु नगरेकाले नयाँ भिजिटर भिसा बीवान /बी टु जारी गरेको छैन । तर पहिले नै भिसा लिएकाहरुको विना अन्तरवार्ता नविकरण भने गरिरहेको छ । अहिलेका लागि २४ महिनाभित्र भिसा सकिएकाले विना अन्तरवार्ता भिसा नविकरण गर्न पाउने म्याद मार्च ३१, २०२१ सम्म रहेको छ ।  … Continue reading २४ महिनाभित्र भिसा सकिएकाले विना अन्तरवार्ता मार्च ३१ सम्म भिसा नविकरण गर्न पाउने