हाइस्कुलको शिक्षा नभएपनि डिभी भर्न सकिने, यस्ता छन् डिभीका लागि योग्य पेशा

हाइस्कुल स्तरको शिक्षा नभएपनि डिभी लोटरी भरेर अमेरिका जानका लागि योग्य हुनसक्ने जनाइएको छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभएपनि डिभी लोटरीको लागि योग्य हुने प्रावधान रहेको छ । अमेरिकी सरकारले तोकेका जागिरहरुमा विगत पाँचबर्षभित्र दुईबर्षको अनुभव भएको व्यक्ति डिभी लोटरीका लागि योग्य हुने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटले जनाएको छ … Continue reading हाइस्कुलको शिक्षा नभएपनि डिभी भर्न सकिने, यस्ता छन् डिभीका लागि योग्य पेशा