सिन्धुपाल्चोकमा पहिरो: मृत्यु भएका ११ जनाको सनाखत
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् । पहिरामा परेका २७ अझै बेपत्ता छन् । मृत्यु हुनेमा पिर्ती दोङ, धनमाया दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, … Continue reading सिन्धुपाल्चोकमा पहिरो: मृत्यु भएका ११ जनाको सनाखत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed