सिन्धुपाल्चोक पहिरो अपडेट : पाँचको शव फेला, ३३ बेपत्ता
सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी … Continue reading सिन्धुपाल्चोक पहिरो अपडेट : पाँचको शव फेला, ३३ बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed