सिन्धुपाल्चोकमा पहिरो: चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र चार नेपाली सैनिक र एका इञ्जिनीयरलाई त्यसतर्फ पठाइएको छ । त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको … Continue reading सिन्धुपाल्चोकमा पहिरो: चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो