अमेरिकी नागरिकता त्याग्नेको संख्या अहिलेसम्मकै उच्च, ६ महिनामा त्याग्ने ५८ सय बढी

अमेरिकी नागरिकता त्याग्नेहरुको संख्यामा अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । सन् २०२० को सुरुको ६ महिनामा ५८ सयभन्दा धेरैले अमेरिकन नागरिकता परित्याग गरेको आज प्रकाशित नयाँ शोधमार्फत खुलासा भएको छ । गतबर्ष  २०७२ जनालेमात्र अमेरिकी नागरिकता परित्याग गरेका थिए । सन् २०१९ को पछिल्लो ६ महिनामा जम्मा ४४४ जनाले अमेरिकी नागरिकता परित्याग गरेका थिए … Continue reading अमेरिकी नागरिकता त्याग्नेको संख्या अहिलेसम्मकै उच्च, ६ महिनामा त्याग्ने ५८ सय बढी