सरकारी सुविधा लिनेलाई ग्रिनकार्ड नदिने नियम कार्यान्वयनमा अदालतबाट देशब्यापी रोक

सरकारी सुविधा लिनेलाई ग्रिनकार्डमा रोक लगाउनसक्ने ट्रम्प प्रशासनको पब्लिक चार्जको नियम कार्यान्वयनमा देशब्यापी रोक लगाइएको छ । बुधबार अमेरिकाका डिस्ट्रीक्ट कोर्टका संघीय न्यायाधिसले एक आदेश जारी गर्दै पब्लिक चार्जको नियम कार्यान्वयनमा रोक लगाएका हुन् । न्युर्योको साउदर्न डिस्ट्रिक्टका न्यायाधिस जर्ज डानियल्सले कोरोनाभाइरसको महामारीको आपतलाई उल्लेख गर्दै पब्लिक चार्जको नियम कार्यान्वयनमा रोक लगाएका हुन् । यो … Continue reading सरकारी सुविधा लिनेलाई ग्रिनकार्ड नदिने नियम कार्यान्वयनमा अदालतबाट देशब्यापी रोक