अनलाइनमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिका छाड्नुपर्ने वा अरु उपाय रोज्नुपर्ने

आगामी सेमेस्टरमा अनलाइनबाटमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा बस्न नपाउने भएका छन् । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले आज सुचना जारी गरेर अमेरिकामा डिग्री लिन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अनलाइनबाटमात्र कक्षा लिएमा उनीहरु देशनिकालाको जोखिममा पर्ने वा उनीहरुले अमेरिका छाड्नुपर्ने अवस्था आउने जनाएको छ । त्यस्तै पूर्णरुपमा अनलाइन कक्षाका लागि आवद्ध गरिएका विद्यार्थीहरुले अमेरिकाको विदेशमन्त्रालयबाट विद्यार्थी … Continue reading अनलाइनमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिका छाड्नुपर्ने वा अरु उपाय रोज्नुपर्ने