कोरोना महामारीमा चार प्रकारका राहत : पब्लिक चार्जमा पर्छ कि पर्दैन ?

अमेरिकी सरकारले कोरोनाको महामारीका सन्दर्भमा मुख्यतया चार प्रकारका राहतहरु उपलब्ध गराएको छ । तर ती राहतहरु लिएको खण्डमा पब्लिक चार्जमा परेर ग्रिनकार्डका लागि अयोग्य भइने हो कि भनेर धेरै आप्रवासीहरु चिन्तित रहेका छन् । फेमिली फस्ट एक्टले कोरोना भाइरसको परीक्षणका लागि रकम उपलब्ध गराउँछ । इन्सुरेन्स नभएका निश्चित व्यक्तिलाई मेडिकेडमार्फत यो सुविधा उपलब्ध गराइन्छ । … Continue reading कोरोना महामारीमा चार प्रकारका राहत : पब्लिक चार्जमा पर्छ कि पर्दैन ?